Gorubathan Web

Gorubathan Web

Share

Photos from Gorubathan Web's post 06/07/2026

डा. श्यामा प्रसाद मुखर्जीको जन्मजयन्तीको अवसरमा गोरुबथानमा भाजपाद्वारा निकालियो र्‍याली

डा. श्यामा प्रसाद मुखर्जीको जन्मजयन्तीको अवसरमा आज भारतीय जनता पार्टी (भाजपा) द्वारा गोरुबथान क्षेत्रमा एक र्‍यालीको आयोजना गरियो। उक्त र्‍याली पानडाडा बाट शुरु भएर सोमबारे बजारमा पुगेर समापन भएको थियो।
र्‍यालीको नेतृत्व भाजपा कालेबुङ जिल्ला सामाजिक सञ्जाल सह-प्रभारी तथा युवा मोर्चा संयोजक शुभम प्रधानले गरेका थिए। कार्यक्रममा पार्टीका पदाधिकारी, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।

Following Gorubathan Web Subham Pradhan Shrestha

Want your business to be the top-listed Media Company in Kalimpong?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Gorubathan, P. O./Fagu, Dist./Kalimpong
Kalimpong
735231