AMGSU

AMGSU

Share

All Manipur Gorkha Students' Union (AMGSU) is a state level student organisation of the entire gorkha minority community of the state of Manipur, who have been living here for generations. All Manipur Gorkha Students' Union (AMGSU) is a diverse and exciting place supporting all students from a wide variety of backgrounds and experiences. Please check our website: www.amgsu.com www.amgsu.org and our official page https://www.facebook.com/gorkhastudent.manipur

13/04/2024

नव वर्ष २०८१ साल को शुभकामना

22/01/2024

🚩🚩 *जय श्री राम*🚩। श्री राम जन्मभूमि तीर्थ क्षेत्र अयोध्यामा आज नवनिर्मित श्री रामललाको मूर्ति को प्राण-प्रतिष्ठा माननीय प्रधानमंत्री द्वारा दिउॅंसो 12.बजेर 29 मिनट 8 सेकेंड बाट 84 मिनट सम्मको शुभ मुहूर्तमा हुने छ। (सर्वविदित नै छ)।
यस शुभ अवसर/साईतमा भारत मात्र न भयेर विश्व भरीकै मठ-मंदिर हरुमा राम नामको जपले गुञ्जयमान हुने छ, हर्ष-उल्लासका साथ उत्सव मनाईने छ।
यस शुभ घड़ीको पावन अवसरमा हाम्रो राज्य, जिल्लाका विभिन्न मठ-मंदिरहरुमा पनि अति नै उत्साहका साथ तैयारीमा जूटेको देखिन्छ,समाचारहरु प्राप्त भैरहेका छन।अति नै गर्वको कूरा हो।
फेरी पनि विश्व हिन्दू परिषद सेनापति जिल्ला, मणिपुर आवाहन गर्द छ कि यस शुभ मुहूर्तमा धेरै भन्दा धेरै संख्यामा भक्तजन हरु भेला भै आ-आफना मंदिरमा विजय मंत्र श्री राम जय राम जय जय राम जप, हनुमान चालीसा, सुन्दर काण्ड पाठ गरी पुण्यको सहभागी भै दिनूहुन हार्दिक अनुरोध गरीन्छ।साथै सुविधा भये उक्त कार्यक्रमको फोटो सहित पठाईदिनुहुन अनूरोध गरीन्छ। जय श्री राम।

धर्म रक्षति रक्षिता:
विनीत:-
विश्व हिन्दू परिषद सेनापति जिल्ला, मणिपुर।

Photos from AMGSU's post 29/12/2023

अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन (अं.म.गो.वि.सं) का ६ जना पदाधिकारीहरु मणिपुरका गोर्खाहरुको प्रतिनिधित्व गर्दै अखिल असम गोर्खा छात्र संघद्वारा आयोजित दोस्रो पूर्वोत्तर गोर्खा अधिवेशन तथा आग्सूको १७ औं अधिवेशनमा शामिल भए।
गुवाहाटी खानापाडामा भई रहेको यो भव्य कार्यक्रममा अखिल मणिपुर गोर्खा विद्यार्थी संगठनका अध्यक्ष श्रीमान लोक बहादुर अधिकारी, उपाध्यक्ष दीपक बाॅंस्तोला, मूल सचिव नितेश दवाडी, शिक्षा सचिव जनक पौडेल, सहायक अध्यक्ष राज कुमार रिजाल, तथा प्रचार प्रसार सचिव होमनाथ चापागाईंले भाग लिए।
अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन द्वारा अखिल असम गोर्खा छात्र संघ ४८ वर्षको भएकामा हार्दिक शुभकामना व्यक्त गरिन्छ। पूर्व कार्यकारी आग्सूलाई आफ्नो कार्यकाल अति सुचारू ढंगले चलाईं आफ्नो कार्यकाल सम्पन्न गर्नु भएकामा अ.म.गो.वि.सं यहाॅंहरुको सराहना गर्दछ साथै नव गठित समितिका अध्यक्ष श्रीमान सुनिल क्षेत्रीजी, मूल सचिव नुमल क्षेत्रीजी लगायत सम्पूर्ण पदाधिकारीहरुलाई अग्रिम बधाई तथा धेरै धेरै शुभकामना व्यक्त गर्दछ।
आग्सूका अगुवाईमा एउटा पूर्वोत्तर स्तरकै समिति गठित गरी सम्पूर्ण पूर्वोत्तरका गोर्खाहरु माथी कुनै प्रकारको समस्या आई लागे पनि सबै मिलेर छलफल गरी समस्याहरुको हल गर्ने बाटो बनाऔं तथा गोर्खा प्रति आई परेका हरेक प्रकारका समस्या औ खुशीयालीमा आपसमा जानकारी राखी आगामी दिनमा हाम्रो कार्य अघि बडाऔं भन्ने कामना अ.म.गो.वि.सं. गर्दछ।
यो अमूल्य कार्यक्रममा विभिन्न कार्यक्रमको समावेश तथा सांस्कृतिक प्रदर्शनीले नव युवाहरुलाई हाम्रो गोर्खे संस्कृतिको परिचय जनाउनु सबका निम्ति गौरवशाली पहल हो।
यो भव्य कार्यक्रम आयोजित गरी अखिल मणिपुर गोर्खा विद्यार्थी संगठनलाई निमन्त्रण गरी ठाॅंउ दिनु भएकामा आयोजक समितिलाई संगठन धेरै धेरै धन्यवाद टक्र्याउॅंछ।

होमनाथ चापागाईं
प्रचार प्रसार सचिव
अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन

6 officials of the All Manipur Gorkha Students' Union(AMGSU) represented the Gorkhas of Manipur and participated in the 2nd Northeast Gorkha Festival and 17th Convention of AAGSU organized by All Assam Gorkha Students Union.

President Mr. Lok Bahadur Adhikari , Vice President Deepak Bastola, General Secretary Nitesh Dabadi, Education Secretary Janak Poudel, PA to President Raj Kumar Rizal, and Publicity Secretary Homnath Chapagain participated in this grand program being held at Guwahati Khanpada.

The All Manipur Gorkha Students' Union wishes the All Assam Gorkha Students' Union for its 48 years of service and dedication. A.M.G.S U appreciates the former executive of AAGSU for completing their term in a very smooth manner and congratulates all the officials including President Mr. Sunil Chhetriji, General Secretary Numal Chhetriji and all the executives of the newly formed committee.

Under the leadership of AAGSU, a North-Eastern level committee will be formed soon.
In this auspicious program, the inclusion of various programs and cultural exhibitions to introduce our Gorkha culture to the young people is a glorious initiative for all.

AMGSU would like to thank the organizing committee for inviting us and hosting this grand event.

Homanath Chapagai
Publicity Secretary
All Manipur Gorkha Students' Union

Want your organization to be the top-listed Non Profit Organization in Imphal?
Click here to claim your Sponsored Listing.

Address


Kanglatongbi
Imphal
795136