RANKA GPU

RANKA GPU

Share

Photos from RANKA GPU's post 04/02/2026

The Panchayats and staff of 16-Ranka GPU have been working continuously since the inauguration and remain fully committed to the successful growth of “Hamro Bazar” at Resh*thang, Gangtok.

This progress is the result of the collective cooperation and dedication of the Panchayats and staff, along with the tireless efforts of the AD Sir, who are working relentlessly on the ground.

All activities are being carried out under the able guidance and leadership of the Hon’ble Area MLA of Upper Burtuk, whose vision continues to inspire us to work diligently for the welfare of the local community.

We remain committed to working with sincerity and teamwork until Hamro Bazar achieves complete success.
१६–राङ्का GPU का पञ्चायत तथा कर्मचारीहरू “हाम्रो बजार” (रेशिथाङ, गान्तोक) को उद्घाटनदेखि नै निरन्तर रूपमा सफल कार्यान्वयनका लागि समर्पित भएर काम गरिरहेका छन्।

यस कार्यमा पञ्चायत र कर्मचारीहरूको आपसी सहकार्य र समर्पण, साथै AD सर अथक प्रयास उल्लेखनीय रहेको छ, जसले मैदानस्तरमा निरन्तर रूपमा काम गरिरहेका छन्।

यी सम्पूर्ण कार्यहरू माननीय अपर बर्तुक क्षेत्रका विधायकज्यूको मार्गदर्शन र नेतृत्वमा सम्पन्न भइरहेका छन्, जसको दूरदर्शी सोचले हामीलाई स्थानीय समुदायको हितका लागि इमान्दारीपूर्वक काम गर्न प्रेरित गरिरहेको छ।

हाम्रो बजार पूर्ण रूपमा सफल नहुन्जेलसम्म हामी सबै मिलेर यही समर्पण र लगनशीलताका साथ काम गरिरहनेछौं।



*thang

Want your organization to be the top-listed Government Service in Gangtok?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Ranka
Gangtok
737101