Sikkim Updates
Our Mission Statement is 'Discovering Sikkim'.
२३ स्यारी निर्वाचन क्षेत्रका विधायक तेन्जिङ नोर्बु लामटाले जालिपुलस्थित थुप्तेन छोखोर्लिङ गुम्बामा सागा दँवा कार्यक्रममा सहभागिता जनाउँदै गुरुहरूको आशीर्वाद ग्रहण गरे
Odd-Even हटाइएपछि SIMFED Chairman Tenzing Dorjee Bhutia को प्रतिक्रिया
जलिपूलस्थित थुप्तेन छोखोरलिङ गुम्बामा सागा दावा दुछेन ग्राण्ड प्रोसेसन तथा वाङ समारोह
एनएसपीसी तिस्ता–४ का कर्मचारीहरूको गुनासो,
टिस्टा चरण–IV परियोजनामा ठेकेदार कर्मचारीको चिन्ता, ३२ कामदार बेरोजगार हुने जोखिम
NHPC Limited अन्तर्गत Teesta Stage IV Hydroelectric Project मा कार्यरत ठेकेदार कर्मचारीहरूले सम्झौता अवधि नथपिने निर्णयपछि गम्भीर चिन्ता व्यक्त गरेका छन्। यस निर्णयका कारण करिब ३२ जना कामदार बेरोजगार हुने सम्भावना देखिएको छ।
Kamakhya Enterprise तथा NHPC द्वारा जारी आधिकारिक सूचनाअनुसार सामडोङस्थित फिल्ड होस्टेल र मंगनस्थित प्रशासनिक कार्यालयको मर्मतसम्भारसँग सम्बन्धित सम्झौताहरू क्रमशः मे ३० र जुलाई ३१, २०२६ मा समाप्त हुनेछन्। दुवै सम्झौता थप नगर्ने जानकारी दिएपछि कर्मचारीहरू अन्योलमा परेका छन्।
कामदारहरूले परियोजनामा लामो समयदेखि सेवा दिँदै आएको उल्लेख गर्दै रोजगार सुरक्षा सुनिश्चित गर्न राज्य सरकार र सम्बन्धित निकायसँग हस्तक्षेपको माग गरेका छन्। उनीहरूले वैकल्पिक व्यवस्था वा सम्झौता नवीकरण नगरे धेरै परिवार प्रत्यक्ष प्रभावित हुने बताएका छन्।
कर्मचारी पक्षले व्यवस्थापनसँग पुनः छलफल गरी समाधान खोज्न आग्रह गरेको छ भने सम्बन्धित अधिकारीहरूले विषयमा आन्तरिक समीक्षा भइरहेको बताएका छन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
Gangtok
737101