यो केटि माथि घरमा अन्याय भएको छ , समाजिक संजाल मार्फत न्याय माङदै , यो केटिलाई छाेरा नभएको कारणले घरमा कुटपिट गर्दै अाएकाे भिडियो भनेकाे छ । हाम्रो समाजमा छाेरि हुदा दुखि छाेरा हुदा खुशि याे कहिले सम्म चलने हाे त ? कृपया भिडियोलाई सेयर गर्दिनुहोला !! समाजिक संजालको ताकत देखाइदिनुहोस 🙏 उहाँले न्याय पाओस् त्यसको लागि भिडियो सक्दो सेयर गरौं !!