Easy Rentals

Easy Rentals

Share

24/02/2025

1BHK फ्ल्याट भाडामा – अन्नपूर्ण टोल, बिर्तामोड 🏡

सुव्यवस्थित र प्रशस्त ठाउँ भएको १BHK फ्ल्याट मात्र NRs. ६,५००/महिना मा उपलब्ध छ। सुविधाजनक र शान्त वातावरणमा रहेको यो फ्ल्याट साना परिवार वा एकल व्यक्तिहरूका लागि उपयुक्त छ।

📍 स्थान: अन्नपूर्ण टोल, बिर्तामोड
💰 भाडा: NRs. ६,५००/महिना

थप जानकारीका लागि Easy Rentals लाई आजै सम्पर्क गर्नुहोस्!

Want your business to be the top-listed Estate Agent/service in London?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


London