Sara Event Entertainment

Sara Event Entertainment

Compartir

21/02/2026

🎬🇳🇵 नेपाली चलचित्र – Aa Bata Aama 🇳🇵🎬

⏳ अब केवल १ दिन बाँकी!

स्पेनको राजधानी Madrid मा भव्य प्रदर्शन हुन गइरहेको छ।

📍 Venue: Gran Vía 46, Centro (Sala 3)
🚇 Metro: L3 & L5 (Callao)
🗓 Date: Feb 22, 2026
⏰ Time: 17:00 onwards

✨ Presented by: Sara Events, Entertainment & Kiyana Creations

🤝 In Association with:
• Restaurante Lukla
• Kiyana Boutique
• Super Mercado Nepal Madrid - The Taste of Nepal in Madrid
• NG Collection Madrid

आउनुहोस्, परिवार र साथीभाइसँगै उपस्थित भई नेपाली चलचित्र, कला र संस्कृतिलाई साथ र समर्थन गरौं। 🙏🎥

भोलि भेटौं Grain Via मा! 🌟

16/02/2026

🎬 आ बाट आमा – म्याड्रिडमा विशेष प्रदर्शन 🎬
आमा… एउटा शब्द, तर हजारौँ भावना।
आँसु, माया, त्याग र जीवनको सबैभन्दा गहिरो सत्य बोकेको कथा “आ बाट आमा” अब म्याड्रिडमा ❤️

📅 मिति: 22 फेब्रुअरी 2026 (आइतबार)
⏰ समय: 17:00 बजेबाट
📍 स्थान: Gran Via 46, Centro, 28013 – Madrid
🚇 Metro: Line L3 & L5 (Callao)

🎞️ Spain Rights:
Kiyana Creations & Sara Event & Sara Event Entertainment

🤝 Associated With:
Restaurante Lukla & Kiyana Boutique

आमाको माया, पीडा र बलिदानलाई पर्दामा महसुस गर्न
आफ्ना परिवार, साथीभाइसँगै आइदिनुहोस्।
आमा शब्द नै काफी छ… ❤️

07/02/2026

🎬 आ बाट आमा – म्याड्रिडमा विशेष प्रदर्शन 🎬
आमा… एउटा शब्द, तर हजारौँ भावना।
आँसु, माया, त्याग र जीवनको सबैभन्दा गहिरो सत्य बोकेको कथा “आ बाट आमा” अब म्याड्रिडमा ❤️

📅 मिति: 22 फेब्रुअरी 2026 (आइतबार)
⏰ समय: 17:00 बजेबाट
📍 स्थान: Gran Via 46, Centro, 28013 – Madrid
🚇 Metro: Line L3 & L5 (Callao)

🎞️ Spain Rights:
Kiyana Creations & Sara Event & Sara Event Entertainment

🤝 Associated With:
Restaurante Lukla & Kiyana Boutique

आमाको माया, पीडा र बलिदानलाई पर्दामा महसुस गर्न
आफ्ना परिवार, साथीभाइसँगै आइदिनुहोस्।
आमा शब्द नै काफी छ… ❤️

AA BATA AAMA - Movie Official Teaser 2082 || Bipana Thapa, Pradeep Rawat, Paul Shah, Simran Pant 02/02/2026

AA BATA AAMA - Movie Official Teaser 2082 || Bipana Thapa, Pradeep Rawat, Paul Shah, Simran Pant New Nepali Movie AA BATA AAMA Official Teaser 2082 || Bipana Thapa, Pradeep Rawat, Paul Shah, Simran Pant, Saigrace Pokharel, Usha Uppreti, Rabindra Jha, Gaj...

13/01/2026

मगर इतिहास, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उदात्त उद्देश्यका साथ मगर संघ म्याड्रिडद्वारा यही १८ जनवरी २०२६, आइतबार आयोजना हुन गइरहेको मगर समुदायको महान पर्व माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम भव्य, मर्यादित र अत्यन्त सफल रूपमा सम्पन्न होस् भन्ने हार्दिक कामना गर्दछौं ।

यस प्रकारका सांस्कृतिक कार्यक्रमहरूले मगर समुदायको मौलिक पहिचान, आपसी एकता तथा गौरवलाई अझ सुदृढ बनाउने विश्वास लिएका छौं । कार्यक्रमको सफल आयोजनाका लागि निरन्तर मेहनत गर्ने सम्पूर्ण आयोजक टिम, कलाकार, स्वयंसेवक तथा सहभागी महानुभावहरूलाई हार्दिक शुभकामना तथा सफलताको कामना व्यक्त गर्दछौं 🙏
✨ माघे संक्रान्तिको पावन अवसरमा सबैमा सुख, शान्ति,स्वास्थ्य र समृद्धि प्राप्त होस् ✨ कार्यक्रम भव्य र सफल रहोस् — यही हाम्रो हार्दिक शुभेच्छा ।
– Sara Events & Entertainment 🌸

13/11/2025
¿Quieres que tu empresa sea el Servicio De Planificación De Eventos mas cotizado en Madrid?
Haga clic aquí para reclamar su Entrada Patrocinada.

Teléfono

Página web

Dirección


Madrid