Royal Riders Barcelona
28/10/2023
Hami riders💪🏽🦁🫶🏻
17/03/2023
Curso Catalan (Initial A1, Basic 1;2;3 ) को दर्ता को लागी 28 मार्च को दिन बिहान ९ बजे देखि अफिस बन्द नहुन्जेल खुल्ला रहेको छ ; र सोहि दिन Seat Reservation पनि हुने छ , 28 भित्र पुर्व दर्ता Pre-Reservation नगरे Seat पाउदैन ; जम्मा 2 Step हो त्यसैले नजिकैको CNL को अफिस वा CNL को website ( preparar marticula ) https://inscripcions.cpnl.cat/ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ; र Curso निशुल्क हो , छुटेका वा कोहि इच्छुक हुनुहुन्छ भने समयमै आफ्नो स्थान सुरक्षित गर्न सक्नु हुनेछ ; नोट :- अन्य जानाकारी वा सहयोग को लागी Royal Riders मा सम्पर्क गर्नु होला ; धन्यवाद (602054716 , 674842100)
-Royal Riders Barcelona Family🙏😊
समारोह को तयारी😊
Haga clic aquí para reclamar su Entrada Patrocinada.
Categoría
Página web
Dirección
Corsega 550
Barcelona
08025