Mukti Raj Paudel

Mukti Raj Paudel

Share

Photos from Mukti Raj Paudel's post 04/11/2026

आज लुम्बिनि प्रादेशिक अस्पतालमा पहिलो पाइला नेपाल रुपन्देहि शाखाले गम्भिर प्रकृतिका बिरामिलाइ करीब चालिस हजार बराबरको नगदि खाम हस्तान्तरण गरेको छ। हार्दिक धन्यवाद अध्यक्ष गोमा भटराइ लगाएत सम्पुर्ण टिम लाइ ।

02/09/2026

हामीमा खराबी के छ र ?
हामीले आफ्नो श्रमबाट आर्जित आम्दानीबाट मानव सेवामात्र होइन,
हरेक प्राणीको बाँच्ने अधिकार छ भन्ने मान्यतासहित समाज सेवा गर्दै आएका छौ।समाजलाई आइपर्ने सुख–दुःखमा हामी सधैँ साथ हिँडेका छौँ।
म पनि यही भूमिमा करिब तीन दशकदेखि जनसेवामा छौ तपाईँहरूले प्रत्यक्ष देख्नुभएकै छ।

त्यसैले मेरो नम्र निवेदन छ—
यसपटक हाम्रो समाज र समाज सेवाप्रतिको दृढ संकल्पलाई
वास्तविकतामा बदल्ने अभियानमा साथ दिनुहोस्।

हामी सदा तपाईँकै सेवामा समर्पित छौँ।

02/06/2026

चर्चित महिला क्रिकेट खेलाडी तथा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माकी आमा भुमा बर्मा, चुन्न प्रसाद पौडेलको चुनावी अभियानमा सहभागी भए पछि युवा खेल प्रेमी हर्षित भएका छन ।

01/23/2026

एक पटक यसै पटक ! अभियान
अन्तरगत चुन्न प्रसाद पौडेल जनता माझ ।

Want your public figure to be the top-listed Public Figure in Brampton?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Ontario Ca
Brampton, ON