Korea Study Notes

Korea Study Notes

Share

Photos from Korea Study Notes's post 04/08/2025

नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी!!!

HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालिका प्रकाशन गरेको छ। उक्त वेबसाइटमा देखाइए अनुसार परीक्षा फाराम सन् 2025 August 11 देखि 16 सम्म ६ दिन खुल्ला रहनेछ। कुन कुन सेक्टरमा कति कति कोटाको‌ फाराम खुल्ने भन्ने अन्तिम जानकारी इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन हुनेछ। हामी जानकारी गराउनेछौँ। आफ्नो तयारी निरन्तर गर्नुहोला।

नोट: यो परीक्षा फाराम नयाँ परीक्षार्थीहरुका लागि खुल्ने हो। अर्थात् १८‌ देखि ३९ वर्ष उमेर समुहका जो सुकै नेपाली नागरिकले भर्न पाउनुहुनेछ। यस सम्बन्धी विस्तृत विवरण पुनः प्रकाशन हुनेछ।

25/08/2021

Are you ready to develop your skills?
comment Below👇️
Yes

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu