RL Rana
07/10/2026
यस्तो पनि #गृहमन्त्री? 😭😭सूदन को #अभिव्यक्ति:- अहिले स्थानीय सरकार कस्को छ? नगर प्रहरीले जरिवाना लगाएको हो ! मन्त्री ज्युले #लाखको जरिवाना कुन #सरकारले लागु गरेको हो भूले जस्तो छ! अहिले #दोष स्थानीय सरकार र नगर #प्रहरीलाई?
नेपाली पानीजाहाज 🙏🎉
06/19/2026
भारतले #नेपालको चिया ख़रीद #नगरे पछीअब नेपालको चिया कम्पनी बन्दा हुने भएको छ! केही त बन्दा नै भएको छ! नेपालको चिया नेपालीले मात्र ख़रीद गरेर धेरै हुन्छ ! यो कुरा कस्ले बुझ्ला नत सरकारले नै बुझ्छ नत जनताले नै 🙏
नेपाली ब्रोले (Kumar Thapa) आफ्नै #श्रीमतीको हत्या गर्नुको #कारण के होला ?
Click here to claim your Sponsored Listing.
Category
Website
Address
44600