Prasanti Properties Pvt. Ltd.

Prasanti Properties Pvt. Ltd.

Share

10/31/2024

महान चाड शुभदिपावली ( तिहार ) को शुभ अवसरमा देश बिदेशमा रहनु भएका आमा बुबा, दाजु भाइ, दीदी बहिनी, ईष्टमित्र, साथीहरू लगायत सपरिवारमा माता लक्ष्मीको आशीर्वादले धनधान्य,यस, ऐस्वर्य सुख, शान्ति, संबृध्दि प्राप्त होस, हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।🌹🌹🪔🪔🪔🪔🪔🌹🌹
रामशरण दहाल प्रवंधक
प्रशान्ती प्रोपर्टी परिवार

04/13/2021

देश बिदेशमा रहनुहुने दाजु-भाइ, दीदी-बहिनी, ईष्टमित्र, मान्यजन, साथीभाइ शुभचिन्तक सबैमा शुभकामना ब्यक्त गर्दछौ, रामशरण दहाल तथा परिवार 🎆🎆💐💐🌹🌹

10/06/2019

२०७६ सालको बडा दशै लगायत चाडपर्वहरूको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना..🌹🌹

09/26/2017

नेपालीहरूको महान चाड बडा दशै, शुभदिपावली, नेपाल संवत, छठपर्व लगायताका आ-आफ्नो रिती रिवाज एवं धर्म संस्कृति अनुसार मनाईने पर्वहरूको उपलक्ष्यमा समस्त देश- बिदेशमा रहनुभएका दाजु-भाई, दीदी-बहिनीहरू सबैमा सुख, शान्ति संम्वृद्धिको हार्दिक मंगलमय शुभकामना..🌹🌹

Want your business to be the top-listed Realtor/realty Service in Baton Rouge?
Click here to claim your Sponsored Listing.

Website

Address

Khumaltar, Lalitpur Metropolitan 23
Baton Rouge, LA
44703