Hamrokalam.com
24/01/2026
हार्दिक आह्वान !
नेपाली काङ्ग्रेसले गगनकुमार थापा, नेकपा एमालेले केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र साहलाई औपचारिक रूपमै भावी प्रधानमन्त्रीको उमेदवार बनाएकाले देश निर्माणका लागि यहाँहरूका ठाेस नीति, योजना र कार्यक्रमसहित साझा बहसका लागि यहाँ तिनै जनालाई हार्दिक आह्वान गर्दछौं । खुला र स्वस्थ्य बहसले सहि पात्र छनौट गर्न मतदातालाई मद्दत गर्ने भएकाले खुला हृदयले यो आग्रह स्वीकार गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।
-टीकाराम यात्री
24/01/2026
तपाईको परिवारको तर्फबाट गगन थापाको लागि कति भोट ?
23/01/2026
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । फेसबुक लाइभमा बोल्दै भट्टराईले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले नयाँ र परिवर्तन चाहने दल तथा उम्मेदवारलाई आफ्नो समर्थन रहने बताएका छन् ।
You
Clique aqui para solicitar o seu anúncio patrocinado.