SonapurExpress

SonapurExpress

Share

"फुर्सदको कलम, जागरणको अभियान — समाचार र विचारमार्फत भविष्यको राजनीति निर्माण।"

12/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ मत प्राप्त गर्दै एकलौटी सरकार गठन गरेको छ। अब मुख्य जिम्मेवारी सुरु भएको छ—व्यवस्था होइन, अवस्था परिवर्तन गर्ने।
आवश्यक परे संविधान संशोधनसम्म गर्न सक्ने जनादेशसहित आएका हाम्रा जिम्मेवार जनप्रतिनिधिहरू अब आम नागरिकसँग प्रत्यक्ष संवादमा जुट्दैछन्। जनताको अपेक्षा बुझ्न, सुझाव लिन र नीति निर्माणलाई थप व्यवहारिक बनाउन भेटघाट र संवाद कार्यक्रमलाई निरन्तरता दिइँदैछ।

10/04/2026
SonapurExpress 19/02/2026

। नमस्ते विहिवार। 🙏
इतिहासले वर्तमान बनेको हो। वर्तमानले भविष्यको तय गर्नेछ।
२१ गते मत खसाल्दा जनताले इतिहास सम्झने छन् र भविष्यको तय गर्नेछन । फाल्गुन ७ को सबैलाई शुभकामना 🙏

SonapurExpress

Want your public figure to be the top-listed Public Figure in Barka'?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Barka'