Mardiseti.com

Mardiseti.com

Share

10/06/2026

गृहमन्त्री सुधन गुरुङ ज्युको ४ महत्वपूर्ण निर्णयहरु जस्ताको त्यस्तै

09/06/2026

✅ बालक सकुशल भेटिएको जानकारी ✅
पोखरा–२५, हेम्जाका बालक अभियान अधिकारी सकुशल भेटिएको जानकारी प्राप्त भएको छ । खोजीकार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौं । 🙏
साथै सूचना Share गरी सहयोग गर्नुहुने सम्पूर्णमा विशेष धन्यवाद । ❤️

🚨 बालक हराएको सूचना 🚨
पोखरा महानगरपालिका–२५, हेम्जा निवासी भुवन अधिकारीका छोरा वर्ष ४ का अभियान अधिकारी आज दिनको ठीक ३:३० बजेदेखि हराइरहेका छन् । हालसम्म सम्पर्कमा नआएको हुँदा कतै देख्नु वा भेट्नु भएमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
📞 सम्पर्क नम्बर: ९८४६५१९५११ (मर्दीसेती)
🙏 कृपया सबैले बढीभन्दा बढी Share गरिदिनुहोस्, ताकि बालकलाई सकुशल भेटाउन सहयोग पुग्न सकोस् । 🙏

Photos from Mardiseti.com's post 06/06/2026

मुस्ताङको कोरोला नाका हुँदै भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै विभिन्न स्थानमा राखिएका छन्। तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५, सुइखेतमा सशस्त्र प्रहरीको निगरानीमा सुरक्षित राखिएको छ।

Telephone