Akash Giri

Akash Giri

Share

10/09/2025

मित्रहरू
म गणतन्त्रको पक्षमा छु।
म बहुदलीय ब्यबस्थाको पक्षमा छु।
बिधीको साशनको पक्षमा छु।
म बिकासको पक्षमा छु।
म मेरो देशको जनताको पक्षमा छु।
म आतंक र अराजकताको बिरुद्दमा छु।
म भ्रष्टाचार को बिरुद्दमा छु।
मलाई दुश्मनले कुटाई खाएपनी आँसु आउँछ।
मलाई आफ्ना कुरा राख्न कसैको आदेस पर्खन पर्दैन।
त्यही अनुसार फेसबुकमा आफ्ना कुरा राख्छु।
तपाईहरुलाई मन नपरे अलग हुनुस।
याद राख्नुस तपाई ध्वङ्श, आतंक र बिदेशी दलाललाई बढावा दिनेगरी फेसबुकमा लेख्नुहुन्छ भने म अलग हुन्छु।
नोट- म कहा के भन्ने प्रश्नको उत्तर म सग छ त्यसैले सिकाइरहन पर्दैन

Want your public figure to be the top-listed Public Figure in Tanahun?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Tanahun