Sandesh Tapainko
11/09/2014
www.chapakot2.blogspot.com मा पनि हाम्रा पोष्ट हरु सिधै पढ्न र हेर्न सक्नुहुन्छ !
11/09/2014
http://youtu.be/I2mqp4gbwlc चपाकोट नगर अप्डेट
03/09/2014
विरगंजस्थित नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा भीषण आगलागी, करोडौं रुपैयाँ बराबरको सामान जलेको प्रारम्भिक अनुमान
विरगंज भन्सार कार्यालय हाताभित्र रहेको गोदामघरमा आगलागी हुँदा करोडौंको धनमाल नष्ट भएको छ । भन्सार कार्यालय हाताको दक्षिणतर्फ रहेको बोण्डेड वेयर हाउसबाट आज बिहान करिब दुई बजे आगलागी सुरु भएको थियो । आगो लागेको आधा घण्टाभित्रै बिरगंज उपमहानगरपालिका, कलैया नगरपालिका, हेटौडा नगरपालिका र अमलेखगंजस्थित नेपाल आयल निगमका बारुणयन्त्र घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । गोदामघर चारैतिरबाट बन्द रहेको र राती भएका कारण उद्धारमा समस्या भएपनि अहिले भने आगो केही कम भएको छ । गोदामका चौकीदार गमबहादुर परियारका अनुसार राती पौने दुई बजेतिर विद्युतको तारमा धुवाँ देखिएको थियो । त्यसको केही बेरमै गोदामघरबाट आगोको मुस्लो देखिएको परियारले बताए ।
नेशनल ट्रेडिङले संचालन गरेको गोदाम घरभित्र सोयाविन तेल, विभिन्न प्रकारका केमिकलका ड्रमहरु, लत्ताकपडा, कम्प्युटरका पार्ट्स थिए । त्यस्तै गोदाममा तेस्रो मुलुक निर्यात गर्न राखिएको हयाण्डी क्रयाफ्टका करौडौ मूल्य बराबरको सामान पनि भण्डारण गरिएको थियो । ती सबै सामान जलेर नष्ट भएको बताइएको छ ।
http://youtu.be/YZ_Typ_ifQk
स्याङ्गजाको चापाकोट न.पा क्वामी मा जन्मियका हाम्रो गौरव गायक कलाकार
बिनोद विस्व को लोक गीतको संग्रह बजारमा आउँदैछ एक पटक सुन्ने कि
स्याङ्गजाको चापाकोटमा छायाँकन गरीयको तीजगीतको भिडियो हेर्नकोलागी यो link click https://www.youtube.com/watch?v=CiGiXWeuuPY&feature=player_detailpage गर्नुहोस
कस्तो लाग्छ प्रतिक्रीया दिनुहोला
New Teej Song 2071 Timi mero manko dauta.... by Sujan neupane Timi mero manko dauta hau... New Teej Song 2071 Vocal: Sujan neupane , Huma tiwari Lyrics: Yougal Bhattarai Artist: Resham Neupane, Sabita Rasaile, Samjhana ...
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Syangja