Ankit R C

Ankit R C

Share

31/05/2026

कडा जवाफ😀😀😀

29/05/2026

आजको बजेट भाषणमा छुट्याएको बजेटबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत को नजिकैको गाउँपालिका बराताल गाउँपालिकाको दुई नम्बर वडा मा १० वर्षदेखि अलपत्र । परेको भेरी नदीको पुलमा यो चोटीको बजेट बाट छुटेला त बजेट साथीहरू रानीघाट भेरी नदीको पुलको लागि के छ हजुरहरूको भनाइ यो सरकारले पनि अँध्यारोमा राख्छ कि के गर्छ हेरम

24/05/2026

फेरि गृहमन्त्रीमा फर्किनुभयो। सुदन गुरुङ

19/05/2026

बागमती प्रदेश स्तरीय भेला

19/05/2026

रमेश परसाईको कडा....

19/05/2026

सभापति भनेको....

19/05/2026

दुर्गा प्रसाईं गिरफ्तार ।

17/05/2026

माननीय खगेन्द्र सुनारको भनाइ कस्तो लाग्यो साथीहरू कमेन्ट गर्नुपर्यो।

17/05/2026

प्रचण्ड सुर्खेतमा 😁😁 गाइजहरू

17/05/2026

😢💔 सुनसरीको तरहरा क्षेत्रमा मानवता नै स्तब्ध बनाउने हृदयविदारक घ #ट #ना सार्वजनिक भएको छ।

घाँस काट्न जंगल गएकी एक स्थानीय महिलाले झाडीभित्र कपडाले बेरिएको अवस्थामा नवजात शिशु फेला पारेपछि घ #ट #नाले सबैलाई भावुक बनाएको हो। प्रत्यक्षदर्शीका अनुसार बच्चा चिसो मौसममा एक्लै छा #डि #एको अवस्थामा थियो र हल्का रोइरहेको आवाज सुनेपछि उनी नजिक पुगेकी थिइन्।

तत्काल स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ। चिकित्सकका अनुसार समयमै उद्धार भएकाले शिशुको ज्यान जोगिन सफल भएको हो। 🙏👶

घ #ट #ना #पछि सामाजिक सञ्जालभरि मानिसहरूले दुःख व्यक्त गर्दै “कसरी कसैले आफ्नै सन्तानलाई यस्तो अवस्थामा छोड्न सक्छ?” भन्ने प्रश्न उठाइरहेका छन्। अहिले शिशुलाई सुरक्षित संरक्षणमा राखिएको छ भने घ #ट #ना₹बारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

मानवता अझै बाँचेको छ — ती महिलाको सतर्कता र समयमै गरिएको उद्धारले एउटा निर्दोष जीवन बच्यो।

Want your business to be the top-listed Furniture Store in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Surkhet
Surkhet
21700