BG FM 93.6 MHz
नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक पूर्वाग्रही र प्रतिशाेधपूर्ण तरिकाले राहदानी राेक्का गर्ने, राष्ट्रिय तथा निजी सम्पत्ति ध्वंस र हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कारबाही नगर्न दिएको अन्तरिम सरकारको गतिविधिकाे निन्दा गरेको छ । बुधबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, `घटनाको छानविन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथी पूर्वाग्रही र प्रतिशोधपूर्ण रुपमा कथित आयोगको हवाला दिँदै गैरकानूनी गैर संवैधानिक रुपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता माथी प्रत्यक्ष अघात पुर्ने गरि आयोगलाई नभएको क्षेत्राधिकार विहीन कार्य गर्न, गराउन सरकार उद्त देखिएको र सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गने किसिमका राजनैतिक प्रतिशोध प्रष्टै देखिनेगरि निर्णय गर्न थाल्ले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पुरा गने र मुलुकमा शान्ति सु-व्यवस्था कायम गर्नेभन्दा अर्कै बाटो हिडन खोजेको देखिन्छ ।
। बारा जिल्ला अदालत बार एशोसिएशनले बारा जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको बेन्च बहिष्कार गर्ने निर्णय गरेको छ । बार एशोसिएशनले मिति २०८२ असोज ५ गते सम्पत्ति शुद्धिकरण मुद्दा (थान २) र राजश्व छली मुद्दा (थान १) सहित ३ वटा मुद्दामा फरार रहेका भारतीय नागरिक अशोक कुमार सिन्हालाई कानून विपरीत उनाउ व्यक्तिलाई हाजिर गराएको, धरौटीमा रिहा गरिएको कार्यप्रति गम्भीर आपत्ति जनाउदै कारवाही माग गर्दै न्याय परिषद काठमाडौंमा निवेदन समेत दिएको छ ।
02/10/2025
लुम्बिनी प्रदेश सरकारमा सरकारी सुविधाको चरम दुरुपयोग हुने गरि मुख्यमन्त्री चेत नारायण आचार्यले १४ सदस्यीय जम्बो सचिवालय र सल्लाहकारको पनि छुट्टै सचिवालय राखेको भन्दै जन गुनासो बढेको छ।
Nepal Airlines has been working since 2023 to launch direct flights between Kathmandu and Sydney, Australia, but is still awaiting final approval from the Australian Civil Aviation Safety Authority to commence operations.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Surkhet