Nabin

Nabin

Share

29/08/2025

आफू रितिएर आफन्त लाइ बनाउन नलाग्नुस् किनकि भोलि त्यही आफन्तले आफ्नो लागि रितिएको बिर्सेर तपाईंको रित्तो पनाको मजाक बनाइ दिन्छन्।

19/05/2025

जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,
देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ?

त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?

Sorry KP Oli , I dont Support Your Corrupt System :)

14/05/2025

टेक्ने खुट्टा बलियो थियो, भुई गलेको परेछ !
मेहेनत राम्रै थियो सायद किस्मत कमजोर परेछ..!!😔

08/05/2025

पराइले साइनो फेर्दा किन्
गुनासो गरुँ...?🥺
यहाँ पैंसा नहुँदा रगतको साइनोले त वेवास्था गरेको भोगाइ छ!!🙃

03/05/2025

बालक हराउदा...
बालक हराएको निवेदन दिइन्छ !
तर " बालापन " नै हराएको निवेदन कहाँ दिने होला ??

मानिस हराउदा...
मानिस हराएको सुचना दिइन्छ !
तर " आफू सग आफै " हराएको सुचना कहाँ दिने होला ??

23/04/2025

पैसो सापट माग्छन् भने छैन भन्नु पर्ने रहेछ
सापट दिए सम्बन्धमा ठुलो असर गर्ने रहेछ
नाता गोता साथी भाइ भन्यो गर्‍यो साथ सहयोग
त्यही मान्छे पराइ बनी शत्रुतामा झर्ने रहेछ !

लिएको ऋण तिर भन्दा सम्बन्ध नै मर्ने रहेछ
उल्टै कुरा काट्दै मान्छे अर्को तिर सर्ने रहेछ
गुमिसके कैयौं आफ्ना साथी भाइ इष्टमित्र
पैसाको मुख कालो हुन्छ भन्दै टारे टर्ने रहेछ।

18/04/2025

"मुल्य "होइन "महत्व" ठुलो कुरा हो !!
शास्त्रले" हिरा पानी "होइन "सुन पानी "पवित्र मान्छ !!

28/01/2025

"केटा भाग्य बदल्ने हुनुपर्छ केटि बदल्ने होइन,
केटि घर समाल्ने हुनु पर्छ घर बदल्ने होइन"...।

07/01/2025

चामल सकिएर भोकै मरेको उ
मृत्यु पछि घरमा माना चामल ल्याउँने को कमी थिएन।

14/11/2024

म गलत नै सही, म सही छु भनेर बहस गर्न छोडिसके !
मलाई जसले जसरी हेर्छ बुझ्छ म त्यही नै सही ||
#शुभ_रात्री

14/11/2024

परिस्थिति ले मान्छेलाई त्यो बनाइदिन्छ,
जो ऊ कहिल्यै थिएन ।

16/09/2024

अरुलाई रुवाएर हाँस्न नपरोस
गलत विचार मनमा साँच्न नपरोस,
सही बाटो हिँड्न सिकाइ दिनुहोस भगवान
शिर झुकाएर बाँच्न नपरोस् ।

Want your business to be the top-listed Gym/sports Facility in Surkhet?
Click here to claim your Sponsored Listing.

Website

Address

Birendranagar 03 Surkhet, Karnali Pradesh
Surkhet