Kanjiroba Pathshala

Kanjiroba Pathshala

Share

13/06/2026

Classroom activity!!!

07/06/2026

विद्यार्थी परिषद् निर्वाचन कार्यक्रम सम्पन्न

आज हाम्रो विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागितामा विद्यार्थी परिषद् निर्वाचन (Student Council Election) कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीहरूले उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, अपाङ्गता भएका व्यक्ति, सुरक्षाकर्मी लगायत विभिन्न भूमिका निर्वाह गर्दै वास्तविक निर्वाचन प्रक्रियाको जीवन्त अभ्यास प्रस्तुत गरेका थिए।

यस प्रकारका व्यवहारिक तथा सहभागितामूलक कार्यक्रमहरूले विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य, नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा निर्वाचन प्रक्रियाप्रतिको समझ विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछन्। सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी व्यवहारमा उतार्ने हाम्रो प्रयासमा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहयोगी अभिभावकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Kanjiroba Pathshala Family

Want your public figure to be the top-listed Public Figure in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Surkhet
0977