E. Health Network
10/05/2026
24/04/2026
विश्व खोप सप्ताह (World Immunization Week, April 24-30)
“For every generation, vaccines work”
World Immunization Week विश्व खोप सप्ताह (World Immunization Week, April 24-30) अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने नेपालमा ....
19/04/2026
National Nutrition Screening Guideline, 2083 || राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको मार्गदर्शन, २०८३ National Nutrition Screening Guideline, 2083
19/04/2026
अ.न.मी. को 2nd Paper Written लागि मात्र !
ANM Mentor Part II (Subjective) 16th edition उपलब्ध छ ।🙏
नयाँ वर्ष २०८३ मा स्वास्थ्य सम्बन्धी यी ३४ कुराहरुमध्ये हजुरले कुन नम्बरलाई प्राथमिकतामा राख्दैहुनुहुन्छ नी ??...............................................
1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया/कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने
11. तारेको र डढेको नखाने
12. तरकारीको बोक्रा नफाल्ने
13. भुटेको भटमास, मकै, चना खाने
14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
15. खाना खानेबित्तिकै नसुत्ने
16. चाँडै सुत्ने र चाँडै उठ्ने
17. ८ घण्टा मस्त सुत्ने
18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
19. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
20. व्यायाम गर्ने तनावमा काम नगर्ने
21. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
22. प्रार्थना, पुजापाठ गर्ने
23. जंकफुड, फास्टफुड सेवन नगर्ने
24. बेलाबेलामा मनोरञ्जन गर्ने
25. हरेक ६/६ महिनामा शरीर चेकअप गराउने
28. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
29. शाकाहारी खानपान शैली अपनाउने
30. दिनहुँ एकपटक मजाले हाँस्ने
31. आफूलाई कमजोर नसम्झने
32. सकारात्मक सोचाई राख्ने
33. ध्यान गर्ने
34. यो खबरलाई अनिवार्य सेयर गर्ने
कम्तीमा पचास जनालाई शेयर गरि आफु पनि स्वास्थ्य बनौँ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौँ।
24/03/2026
आज विश्व क्षयरोग दिवस (World Tuberculosis Day)
"हो! हामी क्षयरोग अन्त्य गछौं। राष्ट्रिय अभियान, हाम्रो योगदान ।" (Yes! We can End TB: Led by Country, Powered by Us)
विश्वभर क्षयरोग सम्बन्धी जनचेतना फैलाउने, क्षरोगको रोकथाम शिघ्र निदान उपचार र पूर्ण निर्मूलनको अभिप्रायले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरुप हरेक वर्षको मार्च २४ तारिखको दिनमा विश्व क्षयरोग विरुद्ध दिवस मनाउने गरिन्छ । सन् १८८२ मा डा. रोबर्ट कोच नामक वैज्ञानिकले बर्लिनको एक विश्व विद्यालयमा विश्वका वैज्ञानिकहरु समक्ष त्यसताकाको महामारी क्षयरोग लाग्नु र फैलिनुको प्रमुख कारण, टि.बी. ब्यासिलस Mycobacterium tuberculosis नामक ब्याक्टेरिया (Bacillus) रहेको सोध, एवं खोज पत्ता लगाई प्रस्तुत गरेको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।
World Tuberculosis (TB) Day विश्व क्षयरोग विरुद्ध दिवस (World Tuberculosis Day) विश्वभर क्षयरोग सम्बन्धी जनचेतना फैलाउने, क्षरोगको रोकथाम शिघ्र निदान उपचा...
Click here to claim your Sponsored Listing.
Contact the public figure
Telephone
Website
Address
Surkhet