MU Notice

MU Notice

Share

Photos from MU Notice's post 03/06/2026

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा पदक एवम् प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीहरुको नामावली परीक्षा व्यवस्थापन कार्यालयले प्रकाशन गरेको छ । यदि यी नाम बाहेक अन्य कसैको दाबी भए २०८३/०२/२५ गते साँझ ५ बजेभित्र दाबी बिरोध गरेका गर्न सकिनेछ ।

Photos from MU Notice's post 01/06/2026

B.Sc.Ag चौथो, MBS दोस्रो, MA चौथो सेमेस्टरको नतिजा प्रकाशित भएको सूचना ।

Photos from MU Notice's post 30/05/2026

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा शिक्षा ।।
https://giwmscdnone.gov.np/media/pdf_upload/budget%20speech%202083_nz9wmgt.pdf

Photos from MU Notice's post 28/05/2026

दरखास्त स्वीकृतसम्बन्धी शिक्षा तथा खेलकुद मन्त्रालयको सूचना!

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी वौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाबमोजिम प्राप्त २१८ आवेदनहरू मध्ये कार्यविधिको व्यवस्था बमोजिम विश्वविद्यालयगत रूपमा देहायका व्यक्तिहरूको दरखास्त सिफारिस समितिको मिति २०८३।२।१३ को निर्णयअनुसार स्वीकृत गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Address

Surkhet
Surkhet