EDF Nepal Updates

EDF Nepal Updates

Share

Photos from EDF Nepal Updates's post 11/04/2026

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो महाधिवेशनको अवसरमा देशभर रहेका उद्यम विकास सहजकर्ताहरूको हक, हित, क्षमता विकास तथा उद्यमशीलताको प्रवर्द्धनका लागि यस महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस ऐतिहासिक महाधिवेशनले महासंघलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिएको छु । साथै, यस अधिवेशनबाट उद्यम विकास सहजकर्ताहरूको पेशागत सम्मान, अधिकार संरक्षण तथा उद्यमशीलताको प्रवर्द्धन लागि बाक्लो सहभागिता जनाइदिनु भएकोमा देश भरी छरिएर रहेका सम्पूर्ण EDF साथीहरू लाई धन्यवाद !!

Want your university to be the top-listed University in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Surkhet