Binod Music

Binod Music

Share

09/07/2025

#जिन्दगीको हरेक मोडमा कोही आउँछ, कोही जान्छ
#तर सम्झना भने कहिल्यै टाढा हुदैन ।
#समयले नजिक ल्यायो भने दूरीले टाढा गर्‍यो
#तर आत्माले जोडिएको नाता कहिल्यै टुट्दैन 💫❤️‍🩹

13/04/2025

आज २०८१ सालको अन्तिम साँझ, मनमा अनेकौं भावनाहरू खेलिरहेका छन्। म विगतका १२ महिनालाई फर्केर हेर्दैछु। जीवनका अनेक मोडहरूमा कहिले हाँसियो, कहिले आँसु पनि झर्यो होला। सफलता र असफलता दुवै अनुभव गरियो होला। तर यी सबै अनुभवहरूले हामीलाई बलियो र परिपक्व बनाएका छन्। आज यो वर्षको अन्त्यसँगै, म कृतज्ञता व्यक्त गर्न चाहन्छु ती सबै पलहरूका लागि जसले मलाई केही न केही सिकाए। र अब, नयाँ वर्ष २०८२ को लागि मेरो हृदय आशाले भरिएको छ। मलाई विश्वास छ कि आउने वर्षले नयाँ अवसरहरू, खुसीका पलहरू र अझ धेरै प्रगति लिएर आउनेछ। यो वर्ष सबैको लागि शान्तिमय, समृद्ध र उन्नतिशील बनोस् भन्ने मेरो हार्दिक कामना छ। नयाँ वर्षको पूर्वसन्ध्यामा सबैलाई शुभकामना!

12/04/2025

साल फेरिदैछ आशा छ आउने वर्ष जिन्दगीको हाल पनि फेरिने छ।

Want your public figure to be the top-listed Public Figure in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Surkhet