jhuma.com

jhuma.com

Share

23/08/2023

तेस्रो पटक को प्रयास पछि भारतिय अन्तरिक्ष एजेन्सी ISRO ले आफ्नो यान चन्द्रयान3 चन्द्रमा को दक्षिण धुर्ब मा सफल अवतरण गरेको छ । यो सङै भारत दक्षिण धुर्ब मा पैलो र चन्द्रमा मा पुग्ने चौथो देश बनेको छ । यो यान 42 दिन मा चन्द्रमा को सतह मा पुगेको हो । 2023 अगस्ट 23 तारिख को बेलुका 6:04 मिनेटमा अवतरण भयको यान करिब 14 अरब रुपैया मा निर्माण भयको हो । प्रधानमन्त्री नरेन्द्र मोदी ले यो पल भारतीय इतिहासमा सुनौलो पल भयको भन्दै ISRO का बैज्ञानिक हरु लाई बधाई दियकाछ्न ।।

Photos from jhuma.com's post 17/08/2023

सर्बोच्च अदालत ले कैलाली को टीकापुर घटना मा दोसि ठहरियका ब्यक्ति ले आममाफी पायको भन्दै गम्भीर आपत्ति जनायको छ । न्यायाधीश हरु आनन्दमोहन भट्टराई र नहकुल सुवेदी को इजलास ले यो घटना कुर अमानवीय भयको भनी फैसला गरियको छ । राष्ट्रपति रामचन्द्र पौडेल ले नागारिक उन्मुक्ति पार्टी का नेता रेशम लाल चौधरी लाई आममाफी दियका थिय । रास्ट्रपति ले चौधरी लाई आममाफी दियपछी प्रचण्ड नेतृत्व सरकार नैतिक दबाब मा परेको छ । चौधरी लाई दियको आममाफी फिर्ता गर्नु पर्ने भन्दै सर्बोच्च अदालत ले सरकार लाई ध्यानाकर्षण गरेको छ ।।।।।।।

Photos from jhuma.com's post 09/08/2023

नेपाल टेलीकम को रु ५० दर को २०००० वटा झन्डै 10 लाख बराबर को रिचार्ज कार्ड हरायको छ । भारत देखि ट्रक मा लोड गरेर ल्याउदै गर्दा उक्त रिचार्ज हरायको हो ।

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Surkhet