Yugaawaj

Yugaawaj

Share

14/05/2024

क्रीकेटर Sandeep Lamichhane को मुद्दाको सुनुवाइ आज हुँदै ।

12/09/2023

१६ दिनदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ ।

12/09/2023

सुबास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भदौ २८ गते सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकइने

25/01/2023

भ्रष्ट राज्य प्रणाली तथा लुटतन्त्र बिरुद्ध हिजो संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्य सन्तोषको आज बिहान उपचारका क्रममा कृतिपुर हस्पिटलमा दु:खद निधन भएको छ।
भावपुर्ण श्रद्धाञ्जली!बैकुण्ठमा बास होस!

24/01/2023

Digitalisation: आज बाट काठमाडौ महानगर वडा नं ५ मा डिजिटल प्रणाली बाट राजस्व तिर्ने कार्य सुरु भएको छ भने पहिलो दिनमा १० जना बाट सम्पत्ती कर, नाता प्रमाणित गरेको, बहाल कर, व्यवसायिक लगायत करमा कुल ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Surkhet