Good Mood
यो पेज नितान्त मनोरन्जनको लागि तयार पारिएको हो ।
यसले जानेर बुझेर कसैको व्यक्तिगत जीवन या सामाजिक जीवन असर पुराउने छैन त्रुटिबस् त्यसो हुन गयो भने माफ गरिदिनु होला ।
02/12/2025
बालिका हराई खोजतलास सम्बन्धमा ।
****************************************
मिति २०८२।०८।१६ गते दिनको १५:३५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नं.०७ ईत्राम बस्ने वर्ण गहुगोरी, उचाई ५ फिट ३ ईन्च, वजन ४८ के.जी.,पोशाक निलो जिन्स पाईण्ट, कालो लामबाउले टि-सर्ट, लगाएकी बर्ष १६ की रेनु घर्ति मगर कोहि कसैलाई जानकारी नगराई सम्पर्कमा नभएको हुँदा निजलाई खोजतलाँस गरी पाउँ भनी निजको बुवा तुल्सी घर्ति मगर (९८४८०७६८००) ले यस कार्यालयमा १८:२० बजेको समयमा खोजतलाँस गरी पाउँ भनी जानकारी दिनु भएको ।
Cloud in its own way !
31/10/2025
साथीपाई एडिडासकोको ट्राउजर ल्याइदे भन्या त देवदासको ल्याईदियो अब लाउनु कि के गर्नु !?😜
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Surkhet