View River Refresh Cottage
11/10/2019
अाज यस VIEW RIVER REFRESH COTTAGE मा साझ 6:PM देखि 10:PM सम्म बुटबल का बिक्रम बाबु को टिम लगायत अन्य कलाकारहरु द्ारा दाेहाेरि BATTLE सन्चालन गर्ने भयका छौ। FACEBBOOK बाट सबैलाइ निमन्त्रणा गर्दछौ
11/10/2019
06/10/2019
नमस्ते सम्पुर्ण देश तथा बिदेश मा रहनुहुने नेपाली बुवा आमा दाजुभाइ तथा दिदी बहिनी हरुमा यश भ्यु रिभर रिफ्रेश कटेज एन्ड रोधिघर को तर्फबाट नेपालिहरुको महान चाड बिजय दशमी शुभ दिपावली तथा छठपर्ब २०७६ को हार्दिक मङलमय सुभकामना व्यक्त गर्दछौ। साथै एस बडादशै को पावन अबशरमा आज दिउँसो २:०० बजे देखि राती १०:०० बजे सम्म रोधी घर सञ्चालन हुने जानकारी गराउदै सम्पूर्ण संगीत प्रेमी महानुभाव हरुलाइ एस भ्यु रिभर रिफ्रेश कटेज एन्ड रोधिघर बग्दुला मा सादर निमन्त्रणा गर्दछौ।
🎤🎹🎶🎶
हाम्राे यश VIEW RIVER REFRESH COTTAGE AND DOHORI SAJH मा
आज सनिवार पनि दउसो 11:Am देखि दोहोरि सन्चालन गर्न गहिरहेको छौ
so guys oll are invited
🎸🎶🎶
27/09/2019
नमस्ते यस भ्यु रिभर रिफ्रेश कटेज एन्ड रोधिघर मा सम्पुर्ण संगीत प्रेमी महानुभाव हरुलाइ हार्दिक स्वागत गर्दै हाम्रो SPECIAL FRIDAY अन्तर्गत को दोहोरी साझ कार्यक्रम आज शुक्रवार दिउँसो ४:०० बजे देखि राती १०:०० बजे सम्म राष्टिय स्तरका कलाकार हरु बाट सन्चालन हुने जानकारी गराउन चहन्छौ। साथै आजको कार्यक्रम मा सम्पुर्ण महानुभाव हरुलाइ उपश्थिती को लागि सादर निमन्त्रणा गर्दछौ ।
involve
Us
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Pyuthan
123456