Shree Deep Jyoti Vidhya Sadan
सुचना सुचना सुचना श्री दिप ज्योती विद्या सदन मा यहि मिति २०८३ - ०१ -१३ गते बाट पठन पाठन सुरु भएको जानकारी गराउदछौं ।
प्रधानाध्यापक
खुम बहादुर थापा
14/04/2026
Yogi KC Khum Thapa Kamal Roka Kshetri Laxmi Kc
पब्लिक बोर्डिङ स्कुल का कक्षा ७ मा अध्यनरत छात्र जोनिस के सी को असामयिक स्वर्गारोहन भएकाले भोलि चैत्र १२ गते हुने परीक्षा स्थगीत गर्ने प्यासन प्युठान को निर्देशन भएको हुदा । १३ गते बिदा भएको भए पनि सो दिन १२ गते हुने विषयको परीक्षा हुने ब्यहोरा सम्पुर्ण अभिभावक तथा छात्र छात्राहरुलाइ जानकारी गराउदछु ।
प्राधानाध्यापक
खुम बहादुर थापा
दीप ज्योति बिध्यासदन बहाने
प्युठान ।
Yogi KC Khum Thapa Kamal Roka Kshetri Laxmi Kc
प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०५/३० को निर्णय अनुसार यहि २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुहुने व्यक्तिहरुको सम्मानमा असोज १ गते शोक मनाउने र उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्पूर्ण शिक्षक तथा कर्मचारी, विद्यार्थी अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
विषम परिस्थितिको कारण गत बुधवारदेखि वन्द भएको विद्यालय संचालन तथा पठन पाठन कार्य यहि मिति २०८२ भाद्र २९ गतेदेखि नियमित रूपमा संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
Shree Deep Jyoti Vidhya Sadan
Khum Thapa
Yogi KC
Click here to claim your Sponsored Listing.