Sworgadwari Update
सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक गरेको छ ।
यसमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रहेको छ ।
निजामती कर्मचारीको तलब २० प्रतिशतले वृद्धि हुने निश्चित ।
बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ।
साथै नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छ । स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्चको भत्ता ५० प्रतिशतले वृद्धि गरेको छ।
28/05/2026
प्युठान नगरपालिकाको “एक वडा एक कालोपत्रे” सडक निर्माण अभियान अन्तर्गत यस वर्ष चेरनेटा–सालघारी–धाइरेचौर सडकको थप करिब डेढ किलोमिटर कालोपत्रे कार्य सम्पन्न भएको छ !
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Pyuthan