News Nepal With Priya

News Nepal With Priya

Share

01/07/2026

😮 निर्मला पन्त प्रकरणमा नयाँ खुलासा!
तत्कालीन एसपी डिल्लीराज बिष्टले लामो अन्तर्वार्तामा प्रमाणसहित धेरै विषय सार्वजनिक गरेको दाबी। 🔥🗣️ 🇳🇵🚨🚔

30/06/2026

जनार्दन शर्माको आक्रोश! 😮🔥 🇳🇵🚨🚔 #

30/06/2026

चुप चाप घन्टी छाप नेपाली युवाको विदेशमा बास ? दुर्गा प्रसाई😮 #

29/06/2026

विष्णु पौडेललाई हिरा"सतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले ३ दिनको म्याद थप गरेको छ। 😮 🇳🇵🚨

29/06/2026

🚨 गठबन्धन गर्न आत्तिए प्रचण्ड?
“आज सकिन्छ भने आजै, भरे सकिन्छ भने भरे नै गरौँ, जतिसक्दो छिटो सहकार्य गरौँ। ढिलो भयो भने भयानक दुर्घटना हुन सक्छ!” 😮🔥 🇳🇵🚨🚔

29/06/2026

राप्रपा लाई सिध्याउन देशी बिदेशी शक्ति लागेका छन् तर राप्रपा अगाडि बड्छ - राजेन्द्र लिङ्देन 😮 🇳🇵🚨🚔

28/06/2026

🚨 गठबन्धन गर्न आत्तिए प्रचण्ड?
“आज सकिन्छ भने आजै, भरे सकिन्छ भने भरे नै गरौँ, जतिसक्दो छिटो सहकार्य गरौँ। ढिलो भयो भने भयानक दुर्घटना हुन सक्छ!” 😮🔥 🇳🇵🚨

27/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी पतन हुनेवाला छ; राजेन्द्र लिङ्देन। 😮 🇳🇵🚨

27/06/2026

एमाले अध्यक्ष केपी ओलीले मानवअधिकार आयोगसँग जेन-जि आन्दोलनको छानबिन अनुसन्धान प्रतिवेदन माग गरेका छन् । 🇳🇵🚨

27/06/2026

रास्वपा महाधिवेशनमा रमेश प्रसाईं पराजित…😮 🇳🇵🚨

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Website

Address

Pokhara