Our Panchkhal
It is well known for its fertile agricultural land, rice production, called the Rice Bowl of Kavre.
24/05/2026
गुण्डुमा एमाले सचिवालय वैठक जारी ...
नेकपा एमाले सचिवालयको तेस्रो दिनको बैठक भक्तपुरको गुण्डुमा जारी छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जारी बैठकमा आज बोल्न बाँकी चार सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो कुरा राख्दै छन् ।
एमालेमा बहुमत पदाधिकारीले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको दबाब दिएका छन् । अध्यक्ष ओली सचिवालय बैठकमा उठेका विषयहरू केन्द्रीय कमिटीमा लगेर छलफल गर्नुपर्ने पक्षमा छन् । तस्विर : ओलीको सचिवालय
सशस्त्र प्रहरी बल नेपाल (APF No.15 Btn) ले विपद्का घटना पूर्व तयारी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रत्यक्ष जनचेतना कार्यक्रममार्फत घरमा हुने आगलागी, भूकम्प लगायतका विपद् न्यूनीकरणमा समुदायस्तरमा सशक्त भूमिका निर्वाह गरिरहेको छ ।
Source:-Kedar Napit
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Panchkhal
45212