Banke Updates
24/05/2026
20/05/2026
यति कम उमेरमै सहसचिव बन्ने महिला र पुरूष दुवैतर्फको रेकर्ड आरती न्यौपानेले ब्रेक गरेकी छन्।
को हुन् आरती? यो भन्दा अगाडि कम उमेरमा सहसचिव बन्ने रेकर्ड कसको नाममा थियो?
४० हजार घूस लिँदै गरेको अवस्थामा पक्राउ परेका शसस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी बिरुद्ध अख्तियारद्वारा मुद्धा दायर ।
05/05/2026
पर्यटन ,संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संस्थामा वर्षौंदेखि हालीमुहाली गरेर करोडौं करोड रुपैयाँको दुरुपयोग गरी मोजमस्ती गरिरहेका यी पदाधिकारीहरू बर्खास्त गरिएकोमा बालेनको नेतृत्वमा रहेको सरकार धन्यवादको पात्र छ। नयाँ नियुक्त हुने व्यक्तिहरू कुनै राजनीतिक पार्टीका छाता नओढेका र स्वच्छ छविका हुनु पर्दछ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Nepalganj