EG Home Service

EG Home Service

Share

14/04/2024

blubook renew available😀

01/08/2022

आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारीधनीले यो वर्षको फागुन मसान्तसम्म सवारी साधन करमा जरिवाना छुट गरेको हो ।

यस अनुसार आर्थिक वर्ष २०७४/०७५ भन्दा पहिले र २०६५/०६६ यता दर्ता वा नवीकरण नगरेका दुई पांग्रे सवारी साधनलाई विशेष छुटको व्यवस्था हुनेछ ।
सम्बन्धित सवारी धनी आवश्यक कागजात लिएर आफै सवारी साधन सहित यातायात कार्यालयमा उपस्थित हुनु पर्नेछ ।

28/07/2022

#ब्लुबुकनवीकरणसँगैइम्बोस्डनंप्लेटपनि!
#ब्लुबुक_नवीकरण_सेवा
✔️ १२ घन्टामा होम डेलिभरी
✔️ नेपाल सरकारमा दर्ता भै विश्वसनिय भएकोले
✔️ अनलाईन बाटै भुक्तानी गर्न सकिने
- एक पटक सेवा लीएपछि प्रत्येक वर्ष जरिवाना नलाग्ने गरी अग्रिम जानकारी गराइने भएकोले
- #सवारी साधानको थर्ड र फुल बिमा
- #ब्लुबुक, लाईसेन्स हराएमा (झुत्रो भएमा) #पोलिस_रिपोर्ट बनाई प्रतिलिपि निकाल्न सहयोग गरिने
- नामसारी,ठाउँसारी ,सनाखत ईम्बोस्ट नं. प्लेट सबै सेवा भएको
- नयाँ लाईसेन्स, वर्ग थपको अनलाईन फर्म भर्न सकिने
- यातायात सम्बन्धी सम्पूर्ण जानकारी निशुल्क प्रदान गरिने
📍 ठेगाना: सातदोबाटो, लगनखेल जाने बाटो
📞 9848005534/9869304522/9810380206 (WhatsApp / Viber)
खुल्ने समय - बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म

सस्तो होईन राम्रो र भरपर्दो खोजौं
नवीकरण गराउँदा दर्ता भएकोलाई नै रोजौं ।

05/06/2022

#ब्लुबुक_नवीकरण_सँगै_इम्बोस्ड_नं_प्लेट_पनि!
52% #जरिवानाबाट बचौ 079 #असार भित्र सवारीसाधनको कर तिरौ ।।।
#ब्लुबुक नवीकरण सेवा
✔️ १२ घन्टामा होम डेलिभरी
✔️ नेपाल सरकारमा दर्ता भै विश्वसनिय भएकोले
✔️ अनलाईन बाटै भुक्तानी गर्न सकिने
- एक पटक सेवा लीएपछि प्रत्येक वर्ष जरिवाना नलाग्ने गरी अग्रिम जानकारी गराइने भएकोले
- #सवारी साधानको थर्ड र फुल बिमा
- #ब्लुबुक, लाईसेन्स हराएमा (झुत्रो भएमा) #पोलिस_रिपोर्ट बनाई प्रतिलिपि निकाल्न सहयोग गरिने
- नामसारी, पास, ठाउँसारी ,सनाखत ईम्बोस्ट नं. प्लेट सबै सेवा भएको
- नयाँ लाईसेन्स, वर्ग थपको अनलाईन फर्म भर्न सकिने
- यातायात सम्बन्धी सम्पूर्ण जानकारी निशुल्क प्रदान गरिने
📍 ठेगाना: सातदोबाटो, लगनखेल जाने बाटो
📞 9848005534/9869304522/9810380206 (WhatsApp / Viber)
खुल्ने समय - बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म

सस्तो होईन राम्रो र भरपर्दो खोजौं
नवीकरण गराउँदा दर्ता भएकोलाई नै रोजौं ।

Want your business to be the top-listed Furniture Store in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Satdobato Lalitpur
Lalitpur
284403.