Umesh Rai

Umesh Rai

Share

04/08/2024

Dance ♥️♥️

17/06/2024

माटोको डल्लो खाँदै गरेको देखे मन कटक्क दुख्यो अनि सम्झे पुरै भोक मेटाई दिन नसके पनि केही खानेकुरा दिए 😭😭

11/06/2024

हेर्दा खेरी झोला भरी किताब, कपि र कलम बोकेर विद्यालय जाने उमेर तर थाप्लोमा नाम्लो अनि नाम्लो मा ५० के.जि.काे सिमेण्ट काे भारी छ। झट्ट हेर्दा बाल शोषण भइरहेको छ तर रहरले पक्कै होइन होला परिवारको छाक टार्न काे लागि संघर्ष गरिरहेको छ।गराई रहेको छ ।।यदि साच्चिकै सरकार ,स्थानिय सरकार छ भने यस्तो घर परिवारको खोजी गरी परिवारको कुनै सदस्य लाई उचित किसिमको रोजगारी दिएर यस्ताे किसिमको बाल शोषण काे अन्त्य गरौ 🙏🙏यो मेरो पोष्टले कोही कसैलाई असर परेमा माफी चाहन्छु 🙏🙏

21/05/2024

Help Post ♥️🙏♥️ एक थुकी सुकी, सय थुकी नदी!कठिन परिस्थितिमा सकेको सहयोग सबैले गरी दिन हुन हार्दिक अपिल गर्दछु ♥️🙏♥️

15/05/2024

एक वृद्ध बालक धरान बजार नियाल्दै 😜📷 Rajan vena

23/04/2024

सुरक्षित भबिस्य र बचत का निम्ति जीवन बीमा गर्नु भएकोमा सुराज राई भाइलाई बधाई तथा धन्यवाद छ।

12/04/2024

नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना!

06/04/2024

Just for fun 🤞🤞😛

04/04/2024
04/04/2024

किम्बु (mulberry)

Want your business to be the top-listed Photography Service in Khandbari?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Khandbari
Khandbari
56912