My Messages
मेरो नाम मुकेश हो । मेरो स्थायी घर कञ्चनपुर जिल्लाको शुक्लाफाँटा हो । अहिले काठमाडौंमा बसोबास गर्दै पत्रकारिता विषयमा अध्ययनरत छु । मलाई साहित्य, समाज र समसामयिक विषयहरूप्रति विशेष रुचि छ । हाल म “DA MESSAGES” नामक डिजिटल मिडिया सञ्चालन गरिरहेको छु । जहाँ सामाजिक मुद्दा, साहित्यिक विमर्श र वैकल्पिक दृष्टिकोणलाई प्राथमिकताका साथ प्रसारण गर्ने प्रयास गर्दछु ।
Behind every 'great' journalist is a lifelong habit of reading.
पत्रकार जन्मिँदैनन्, उनीहरू निरन्तर पढाइबाट निर्माण हुन्छन् । निर्माण हुन प्रक्रिया चाहिन्छ । प्रक्रियामा पढाइ र प्रयास जरुरी छ । पढाइले पाठकलाई उत्सुक बनाउँछ । पत्रकारमा उत्सुकता अलि बढी हुन्छ । पाठकको तुलनामा ।
लोकप्रिय गीत: 'हाइ पदमका फूल' | Mahendra Ram Parki | Kailash Pandey | Mukesh Prasad | DeudaSong
Full Video: https://youtu.be/rLki98RawDA
गायक र सर्जकलाई गाउँमा भेटपछि गरेको संवाद ।
Mahendra Ram Parki Kailash Pandey Mahesh Kumar Auji
सुदूरपश्चिम आफैमा सुन्दर छ ।
‘महान् नेपाल पाँचवर्षे राष्ट्रिय पदयात्रा’ मा निस्किएका मदन केसीसँग दास्रो पटक भेट
Full Video: https://youtu.be/s2mFIw_HQ9c
Rameshwori Pant’s Poem | खै कसरी लेखुँ तिमीलाई ! | Recited By: Mukesh Prasad | Nepali kabita |
म लेख्न खोज्छु तर सक्दिन । पढ्दै थिए दिदीले मेरै लागि लेख्नु भएको हो कि जस्तो लग्यो त्यहीभएर वचन गरिदिए । अहिलेको अहिले गरेको भएर प्राविधिक कुरामा त्यति ध्यान दिएन । बाँकि कविता सुनेपछि थाहा पाउनु हुन्छ ।
Click here to claim your Sponsored Listing.