Krishna Kandel

Krishna Kandel

Share

Photos from Krishna Kandel's post 31/05/2026

दु:खमा इन्द्रेणी, सुखमा इन्द्रेणी"
सेवा, संदेश र मनोरञ्जनका साथ निरन्तर अगाडी बढी रहेको इन्द्रेणी कार्यक्रमको मिति २०८३.०२.१६ गतेको सङ्क्षिप्त विवरण ।।
१. इन्द्रेणीका चक्लेटी गायक युबराज चौलागाई र गुल्मीकी दिपिका थापा बिच बबाल दोहोरी ll
२. 'घाडिको सुई उल्टो घुमेर' का चर्चित गायक तथा सर्जक ईश्वर सिंग,शिव अखेली, कालीका रोका बिच उत्कृष्ट रिले दोहोरी प्रस्तुति ll
३. 'हे बैनी जमुना' की गायीका जमुना सनम र अमृता लामिछाने बीच दमदार प्रस्तुती।
४. 'आशुको कारखाना' का गायक गणेश अधिकारी र अमृता लामिछाने बिच कडा दोहोरी ll
साथै विभिन्न सहयोगी मनहरु बाट सहयोग आदान प्रदान कार्यक्रम ll
- शुटिङ कार्य सम्पन्न, भिडियोको लागि Indreni.Com हेर्न नभुलल्नुहोला धन्यवाद ll

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Kathmandu