BUPA
02/06/2026
हार्दिक श्रद्धा सुमन
विश्वकाे कुना काप्चामा खाेज, नेपालीकाे मुटुमा खाेज
त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ।
र यस पछि देश भ्रष्ट तथा ज्यानमारा दलहरुकाे दलदलले सकाएकाे हाे।
#चेतना_भया
एक छिन मै पानी एक छिन मै घाम के सारो मुड स्विइङ भाको यो मौसम को पनि😅😅😅🤙
😍❤️
के छ केटा केटि हो??
पानी पछि को आकाश😍
आफू खुशी हुन सिक बाकी आफै ठिक हुँदै जाने छ😸🤙
मार खाए पनि फरक पर्दैन हार खानु भएन,यती भए पुग्छ🙏😍
शुभ प्रभात☕️
Click here to claim your Sponsored Listing.