Rodhi digital

Rodhi digital

Share

रोधी शब्द भन्ने बितिकै गुरुङ हो भन्ने बुझाउन पर्ने आवश्यकता पर्दैन । गुरुङ शब्द रो (सुत्ने ) धि (घर ) बाट रोधी बनेको हो । अहिले रोधी लाई रोती रोदी नि भन्ने गरेको पाईन्छ । गुरुङ समुदायको गतिबिधी सुचना मनोरन्जन लाई समेट्ने अभिप्रायमा रोधी पेज निर्माण गरिएको हो । तपाईंहरु को सस्कार सस्क्रिती सम्बन्धी गतिबिधी हामीलाई पठाउन सक्नुहुनेछ -समाचार सम्प्रेसनको लागि ।
भाषा सस्कार सस्क्रिती भेसभेसा हाम्रो जात

23/04/2026

गुरुङ जातिको लागी अस्तित्व जगेर्ना र मौलिक पहिचान
पुस्तान्तरण सहितको समुनन्त सास्कृतिक सभ्यताको बिकास हाम्रो अभियान Watch Full Video - https://www.youtube.com/watch?v=LjJCnkSuT3s
Rodhi digital

22/04/2026

अन्तर्जातिय विवाह पछीको सामाजिक मुल्य मान्यता - गुरुङ भाषाको फिल्म काशी । तस्बिरका कलाकारहरु - सुबाश गुरुङ रेशम गुरुङ प्रितम गुरुङ कमला गुरुङ । काशी , बि स २०५९ अशोज महिनामा लमजुङको घले गाउमा शुटिङ भएको थियो । फिल्म हेर्नोस - https://www.youtube.com/watch?v=RAGLUAYsP2k&t=2490s

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu
Kathmandu
PABITRANAGAR