DETA Academy
06/04/2025
इङ्लिस ल्याङ्वेज कक्षाका सुविधाहरूः–
१. अमेरिकन र ब्रिटिस उच्चारणका आधारमा कक्षा सञ्चालन हुने,
२. speaking, writing, reading, listening र grammar सबै सिकाइए पनि speaking लाई बढी focus गरिने ।
३. हरेक दिन speaking practice विशेष तरिकाले अलग्गै गराइने,
४. अंग्रेजी जान्दै नजान्नेहरूलाई स–साना कुरादेखि नै सिकाइने,
५. घरमा अभ्यासका लागि इङ्लिस सिक्ने बहुउपयोगी पुस्तक English Brain सहुलियत दरमा उपलब्ध गराइने,
६. अंग्रेजीमा शुद्ध, सजिलो र राम्रोसँग बोल्न र लेख्नसक्ने बनाइने,
७. Basic देखि Advance Level सम्म नै कक्षा सञ्चालन हुने,
८. IELTS र TOEFL पढ्न सजिलो बनाउनका लागि पनि English Language का विशेष कक्षाहरू सञ्चालन हुने,
९. Interview Preparation कक्षाहरू पनि विशेष रूपमा अलग्गै सञ्चालन हुने।
उद्घोषण कक्षाका सुविधाहरूः–
१. उद्घोषणका थेउरी र प्राक्टिकल दुवै कक्षा सञ्चालन हुने,
२. उद्घोषण कलासँगै आत्मविश्वास बढाउने टेक्निकहरू सिकाइने,
३. समुहमा वा कार्यक्रममा बोल्नुपर्दा अप्ठेरो लाग्ने र लाज लाग्नेहरूलाई विभिन्न टेक्निकहरू प्रयोग गरेर यी दुवै कमजोरी पूर्णतः हटाइने,
४. stress वा तनाव हुनेहरूलाई अलग्गै कक्षामा विशेष किसिमका माइण्ड–टेक्निकहरू प्रयोग गरेर तनावमुक्त बनाउँदै बोल्ने कलाका लागि आत्मविश्वास जगाइने,
५. कार्यक्रममा वा समुहमा बोल्न नसक्नेहरूलाई स–साना कुरादेखि नै अभ्यास गराइने,
६. सिकाइ सँगसँगै हरेक कक्षामा माइकको प्रयोग गरेर अभ्यास पनि गराइने,
७. समुहमा वा कार्यक्रममा आत्मविश्वासका साथ कलात्मक, एवं प्रभावशाली ढंगले बोल्न सक्न बनाइने,
८. Public Speaking, Radio Program, TV Program, News Reading, YouTube Program र Podcast का विशेष कक्षाहरू पनि अलग्गै सञ्चालन हुने।
अब हामीलाई केही समय मौका दिनुहोस् र
जीवनमा सेलिब्रेटी बन्ने सपना साकार बनाउनुहोस् ।
''विगत २४ वर्षदेखिको आश्चार्यजनक सफलता
रमाइलो वातावरणमा सिक्दा प्रगतिको बेग्लै मजा''
सम्पर्क–
डेटा एकेडेमी
कोटेश्वर, काठमाडौं
मोबाइल नं: 984-1368743
तुरन्त सम्पर्क गर्नुहोला ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu