Mr. K

Mr. K

Share

Try and create something new and unique that resembles your character.

12/07/2020

अचेल दुस्मन अनि प्यार , उस्तै लाग्छ
त्यो प्याला अनि यार, उस्तै लाग्छ।।

रगत न आएर मात्र हो माल्किन नत्र
तिम्रो वचन अनि हतियार, उस्तै लाग्छ।।

अदृश्य धागोमा बाँधेर गए कोही यसै
आज जिन्दगी अनि कारागार ,उस्तै लाग्छ

🙏🔱🙏

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu