Agricultural Communication
कृषि तथा गैरकृषि क्षेत्रका सरोकारवालाबीच कृषि क्षेत्रका सूचना तथा जानकारी प्रवाह गर्ने कार्यलाई कृषि सञ्चारका रुपमा लिइन्छ । कृषि शब्दले खेतीबालीलाई मात्र नभई पशुपालन,ग्रामीण विकासका विषयवस्तु तथा प्राकृतिक स्रोतसाधनलाई समेत समेट्छ । कृषि सञ्चारलाई विज्ञानको सञ्चार पनि मानिन्छ । कृषिका कुनै न कुनै विषयको ज्ञान नभएको मानिसले कृषि सञ्चार गर्न कठिन पर्दछ । यो सञ्चारको नयाँ विधा भएकाले यस क्षेत्रमा काम गर्नका लागि कृषि प्रणाली तथा विज्ञानसँंग सम्बन्धित ज्ञानको आवश्यकता पर्दछ ।
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
00977
00977