UHPC 11

UHPC 11

Share

Photos from UHPC 11's post 11/02/2026

बिद्यालय जाने कक्षा छ मा अध्ययन गर्ने छात्राहरु, बिद्यालय नजाने 10 बर्षका छात्राहरु तथा गत बर्ष खोप लगाउन छुट भएका सम्पुर्ण छात्राहरुलाई पाठेघरको क्यान्सर विरुद्धको खोप कामपा वार्ड 11 का विभिन्न बिद्यालयहरुमा संचालन भइरहेको छ।

30/01/2026

शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र वडा नम्बर 11, बबरमहल मा तोकिएको लक्षित समुहलाई निमोनियाको भ्याक्सिन संचालन भइरहेको कुरा जानकारी गराउदछौ।

20/11/2024
Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Babarmahal
Kathmandu