Poemreader.com
15/03/2026
गहका आँसु, पियाई नहेर,
मर्याे कि बाँच्याे, चियाई नहेर ।
नजाने गाउँकाे, बाटै बन्द गरे भाे,
जसरी बाँचूँ म, जियाई नहेर ।
देश र जीवन बोल्ने तीन मुक्तक - Poem Reader मुक्तक १ सरकार बनाेस् एकलाैटी वा नबनाेस्,मातृभूमि विदेशकाे लँगाैटी नबनाेस् ।आशै आशामा मतपत्र वर्षा सागरझै,नायक ....
15/03/2026
बिहानीको गुलाव जस्तै फुलिरहनु
फक्रिरहनु
मगमगाईरहनु
https://poemreader.com
“बाध्यताको वक्रता” - Poem Reader प्रतीक्षाको ओसिलो साँझ,म लेखिरहेछु तिम्रो नाम कुहिरोका पातहरूमाबिना बर्षा रूझिरहेछसमय,उ एक थकित यात्रुझैँ, घरी ....
कल्पनामा कल्पियर हराउनुको के मज्जा
08/03/2026
नयाँ नेपालको सानो बीउ रोपियो भन्ने आसा - Poem Reader रुखको छायाँमुनिचौतारीको चियापसलमाफेरि गफ जमेको छ । कोही चिया सुर्काउँदै,कोही चुरोट सल्काउँदै,कोही हाँस्दै,कोही...