Deepika Entertainment
बलात्कार घटनामा आधारित गित 😢😢💔 **esong **e
बलात्कार घटनामा आधारित गित **e **esong
22/07/2024
😭😭 प्लिज सबैले यो पोस्ट सेयर गरिदिनुहोला 🙏🙏
करुणा हस्पिटल (बूढानीलकण्ठ ) करुणा हस्पिटल को डाक्टर प्रयास क्ष्रेस्ठ कक्षयपती मिलेर मेरो भदा दुईवटा जुम्ल्याहा नबजात शिशु हाम्रो बच्चा नदिकन nicu दुईवटा बेबि लाई जन्डिस देखिन सक्छ जन्डिस सेक्न सङ्गै राख्नु भयो र
केही नभएको बच्चा लाई आफ्नो आमाको दूध नदिएर दुई दिन सम्म कुनै रिपोर्टमा केही न आए पछि प्रयास कक्षपति तेस्रो दिन डिस्चार्ज गर्नुपर्ने भएर आएन र चौथो दिन एकाएक बच्चालाइ इप्निया देखियो एन्टिबायोटिक दिनपर्छ भन्दै आइपुगे हाम्रो बच्चाको फिस र राउन्डमा आउदाको चार्ज लाई कमाउ धन्दा बनाउन कलिला मुटुहरुलाई खोप्न सम्म खोपे । एउटा बिमार हुदा अर्को लाई सम्म सेम औषधि चलाउने प्रटोकल बुज्न सकिएन । दुबै बेबिको 209000 प्लेटस थियो यिनिहरुको अपराधीक क्रियाकलाप पछि सध्य बच्चालाई एन्टिबायोटिक चलाएपछी प्लेटस को कमि भएको हो । यो निच अपराधीले पैसाको लालचमा हाम्रो मुटुको टुक्राहरु चुडेर लग्यो यस्तो लापरबाही प्राइभेट हस्पिटलमा कति हुन्छ होला ।
र त्यसपछि डाक्टर प्रयास ले हाम्रो बेबी लाई ओभर डोज औषधि के आधार ले नाबालक बेबी लाई 500 mg को एन्टिबाईटिक इन्जेक्सन दिनु भयो ।।हामी त डाक्टर ले ज्यान बचाउनु हुन्छ भन्छौ तर डाक्टर ले नर्मल बच्चालाई 500 mg को औषधि के आधार ले दिनु भयो कि उहाँ को हस्पिटल भएको कारण पैसा असुल गर्न बिल बढाउन यो सब गर्नु भयो हामी कति रुदा कराउदानी हाम्रो बच्चा हामिलाई किन दिनु भएन आखिर प्राईभेट हस्पिटल पैसा कमाउन को लागि यो सब गर्छन भनी यी हस्पिटल हरु बन्द हुन जरुरत छ। यो डाक्टर र हस्पिटल संचालक रामकुमार क्ष्रेस्ठ जो बच्चा बितिसक्दा नि आईस नदि ४घण्टा सम्म खाजा खान र गफ मा बेस्त हुनुन्थ्यो उहाँ लाई कार्बाही हुनु पर्छ ।।तर न्याय कस्ले दिनि यहाँ न्याय दिने निकायनी मरेको छ जस्तो लाग्छ ।।म आफै महिला हिंसा बालबालिका हिंसा विरुद्ध मा अभियान चलाउनी मान्छे आज मेरो घरमा यति दुखद घटना घटदा दुइवटा जुम्ल्याहा मेरो भदा हरु गुमाउदा मलाई मेरो परिवार कति पीडा छौ 😭😭😭 मेरो भदा को death पछि हस्पिटल ले गरेको दुव्र्यवहार कसरी सहेम होला हामिले न्याय कस्ले दिन्छ हाम्रो बच्चाको लागि भोलि यहि घटना फेरि नघटला भन्न त सकिन्न नि आज मेरो घरमा भोलि अरुको घरमा नि घटना घटला के हामी मौन नै बसेर हत्यारालाई छोडी दिने होकि अरु पनि हत्या गर्न कानुनी दायरा मा ल्याउने हो।।
हामी सङ्ग सबै प्रमाण हरु छन रिपोर्ट औसधि को बिल हरु cctv को फुटेज पनि सकुशल प्रहरी को हातमा पठाको छौ ।।सायद cctv फुटेजमा त्रुटि नआउला भनी हामी बिश्वास मा छौ हाम्रो बाबुहरुको आत्माले हत्यारालाई कार्बाही नभए सम्म शान्ती पाउदैन ती भर्खर सन्सार टेक्दै गरेका कलिला कोपिला हरुको के दोश थियो र के पाप थियो र हस्पिटल ले धेरै बिल उठाउन को लागि बच्चाको हत्या गर्नु पर्नी ।।
हामी प्रमाण को साथ बोलिराछौ ।।आज एक हप्ता बितिसक्दानी मेडिकल काउन्सिलले पनि केही खबर गरेको छैन त्यही पनि हामी प्रहरी र मेडिकल काउन्सिलले न्याय दिनु हुन्छ अपराधी लाई सजाय दिनु हुन्छ भन्ने मा बिश्वास मा छौ ।।
हजुर हरु कसैले नि करुणा हस्पिटल बूढानीलकण्ठ नलग्नुस होला प्राईभेट हस्पिटल भन्दैमा बिश्वास नगर्नु होला सबैजना सयम र सजग हुनु होला ।
सबैले उहाँ लाई चिनिराख्नुस डाक्टर प्रयास कक्षयापती जो दुईवटा नाबालक शिशुको हत्यारा हुनुन्छ ।।शक्दो शेयर गरि सबै सामु पुर्यादिनु होला । ( करुणा हस्पिटल बूढानीलकण्ठ , डाक्टर प्रयास कक्षपति , रामकुमार क्षेष्ठ, डाक्टर भाबुक ) यिनिहरु लगाएत तीन जना जो डियुटिमा खटिनु भएको असभ्य नर्स हरु लाई कार्बाही हुनु पर्छ
22/07/2024
करुणा हस्पिटल (बूढानीलकण्ठ ) को डाक्टर प्रयास क्ष्रेस्ठ कक्षयपती मिलेर मेरो भदा दुईवटा जुम्ल्याहा नबजात शिशु हाम्रो बच्चा नदिकन nicu दुईवटा बेबि लाई जन्डिस देखिन सक्छ जन्डिस सेक्न सङ्गै राख्नु भयो र

पलाउदै थियो एउटा मुना कलिलै मा कस्ले चिम्टियो
पापी थिए ब्वासा पनि नपलाउदै किन झम्टियो ( दुख्यो आमा ऐया )
Click here to claim your Sponsored Listing.