Dev Darshan Saccos
04/01/2026
देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा मिति २०८२/०९/१३ गते आइतबारबाट उपस्थिति खुल्ला सभा शुरु भई मिति २०८२/०९/१९ गते शनिबार निर्णय प्रमाणिकरण सभा सम्पन भएको छ।
29/06/2025
देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक उत्सवको उपलक्ष्यमा हिजो मिति २०८२/०३/१४ गते शनिवार भएको निःशुल्क आँखा शिविरमा १९९ जना र स्वास्थ्य शिविरमा १४७ जनाले लाभ लिनुभएको छ, जसमध्ये सात जनामा मोतिबिन्दु भेटिएको छ भने उक्त मोतिबिन्दु भएकाहरूको तिलगंगा आँखा अस्पतालले निःशुल्क रुपमा सल्यक्रिया गर्ने छ। निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न विशेष सहयोग गर्ने सहयोगी संस्थाहरू तिलगंगा आँखा अस्पताल गौशाला र मेड पोइन्ट अस्पताल सतुङ्गललाई विशेष धन्यवाद दिन चाहन्छौँ।
25/06/2025
निःशुल्क स्वास्थ्य शिविरमा सहभागी बनौं !!!
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:30 - 17:00 |
| Tuesday | 09:30 - 17:00 |
| Wednesday | 09:30 - 17:00 |
| Thursday | 09:30 - 17:00 |
| Friday | 09:30 - 17:00 |
| Sunday | 09:30 - 17:00 |