Capacity Building Forum -CBF
13/03/2024
क्षमता विकास फाेरममा यहाँहरूलाइ स्वागत छ । हामीसँग बिभिन्न विधाका सहजकर्ताहरूकाे समूह छ । के तपाइहरूलाइ सहकारी सम्वन्धि कुनै तालिमकाे खाँचाे छ वा तपार्इ अाफ्नाे सहकारीमा तालिम कार्यक्रम अायाेजना गर्ने साेचिरहनुभएकाे छ भने हामीलाइ सम्पर्क गर्नुहाेस् ।
हाललाइ हामीले निम्न विषयमा सहजिकरण गरिरहेकाे छाै ।
१ बित्तिय साक्षरता
२ व्यवबसायिक याेजना निर्माण
३ रणनितिक याेजना निर्माण
४ कार्यालय तथा बैठक व्यवस्थापन
५ लेखा व्यवस्थापन
६ बित्तिय व्यवस्थापन
७ बिधान लेखन तथा कार्यबिधि निर्माण
८ COPOMIS Updating
९ व्यवसाय प्रवर्द्धन
१० ऋण असुली तथा लगानी प्रवर्द्धन
११ परियाेजना प्रस्ताव तथा प्रतिवेदन लेखन
१२ नगद परिचालन
१३ Valt व्यवस्थापन
१४ व्यवस्थापकीय प्रतिवेदन लेखन
१५ सहकारी नेतृत्व विकास
१६ सहकारी व्यवस्थापन
१७ अन्य (अावश्यकता अनुसार)
के तपाइ माथि उल्लेखित कुनै पनि विषयमा तालिम सञ्चालन गर्ने साेचीरहनुभएकाे छ भने हामीलाइ म्यासेन्जरमा म्यासेज गर्नुहाेस् । गुणस्तरिय सेवा हाम्राे प्रतिवद्धता ।
सम्पर्क नम्बर :9841568921 र 9841938620
Click here to claim your Sponsored Listing.
Contact the school
Telephone
Website
Address
Kathmandu
44600