Ranginparda

Ranginparda

Share

16/06/2026

‘मायालाई के दिउँ म बैना’ युट्युबमा ३३ मिलियन भ्युज ।
नेपाली चलचित्र Lalibazar को चर्चित गीत ‘मायालाई के दिउँ म बैना’ ले युट्युबमा ३३ मिलियनभन्दा बढी भ्युज हासिल गर्दै नयाँ सफलता प्राप्त गरेको छ। गीतमा Khem Century र Dipika Bayambu Magar को स्वर रहेको छ भने यसले दर्शकमाझ अत्यधिक लोकप्रियता कमाइरहेको छ।
गीतमा Swastima Khadka र Samaira Thapa को आकर्षक प्रस्तुति देख्न सकिन्छ। रिलिज भएयता गीत टिकटक फेसबुक र रिल्समा समेत व्यापक रूपमा प्रयोग हुँदै भाइरल बनेको छ।
३३ मिलियन भ्युजको उपलब्धिसँगै ‘मायालाई के दिउँ म बैना’ अहिले वर्षकै सर्वाधिक रुचाइएका नेपाली चलचित्र गीतमध्ये एक बनेको छ।

> Swastima Khadka
> Samaira thapa

11/06/2026

सुनिल थापाको तपॅाईले हेरेको पहिलो फिल्म कुन हो ?
सम्मान स्वरुप स्वर्गीय भर्सटायल अभिनेता थापा प्रति हार्दिक श्रद्धासुमन !

11/06/2026

को को ले सम्झिनुहुन्छ ?

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


AnamNagar
Kathmandu
977