BR Lama
I am a dedicated realtor by profession, and I was born in Kavre, Nepal. Currently, I reside in the United States, where I have been actively involved in the Non-Resident Nepali Association (NRNA) since 2007. Throughout my journey with NRNA, I have taken on various roles that reflect my commitment to serving the Nepali community abroad. I began my service with NRNA NCC Israel, where I held position
05/08/2025
गैर आवासीय नेपाली सङ्घको सल्लाहकार पदमा मनोनित हुनुभएका सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। गैर आवासीय नेपाली र गैरआवासीय नेपाली सङ्घप्रतिको तपाईंको समर्पण, सद्भाव र जन्मभूमिप्रतिको तपाईंले देखाउनुभएको प्रेमले नै तपाईंले यो जिम्मेवारी प्राप्त गर्नुभएको हो। तपाईंको सल्लाह र सुझावले सङ्घलाई उच्चतम बिन्दुमा सफलताका साथ पुर्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु। तपाईंको यो यात्रा सफल र फलदायी होस् भन्ने शुभकामनासहित,
महासचिव
अन्तर्राष्ट्रिय समन्वय परिषद् २०२५-२०२७
गैर आवासीय नेपाली सङ्घ
05/08/2025
गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले पहिलोपटक गठन गरिएको "Policy Advocacy Committee (PAC)" मा मनोनयन हुनुभएकोमा आदरणीय खगेन्द्र जिसी ज्यू लगायत सम्पूर्णमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना।
Happy 2861 Manjushree Year (Losar). It is the year of the Snake. Let's celebrate it together with TSA. Happy Losar everyone! 🎉 2861, the year of the 🐍, is finally here! I'm so excited to celebrate Manjushree New Year with all of you. Let's make this Losar the best one yet! Join me and TSA for an unforgettable celebration.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu